२९ चैत्र २०७८, मंगलवार १४:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लमहीको प्रमुखमा एमालेबाट ६ जनाको नाम सिफारिस
२९ चैत, दाङ । लमही नगरपालिकाको प्रमुख पदका लागि ६ जनाको र उपप्रमुखमा पाँच जनाको नाम सिफारिस गरिएको छ ।
लमही नगरपालिकाको प्रमुखमा हालका नगरप्रमुख कुलबहादुर केसी, नारायण डिसी छम्पाली, रतन केसी, दण्डिराम चौधरी, धुपनारायण चौधरी, गोपाल ज्ञवालीको नाम सिफारिस भएको एमाले लमही नगर कमिटीका अध्यक्ष दण्डीराम चौधरीले बताए ।
त्यस्तै उपप्रमुख पदमा सुशीला शर्मा, लक्ष्मी शर्मा, अनिता शर्मा, निर्मला चौधरी र पुनम घर्तीकोे नाम सिफारिस गरिएको छ ।
०७४ सालको स्थानीय तहको चुनावमा एमालेबाट नगरप्रमुखमा निर्वाचित कुलबहादुर केसी पुनः प्रमुखको आकांक्षी छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply