८ बैशाख २०७९, बिहीबार १०:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उम्मेदवार छान्न बालकोटमा एमाले सचिवालय बैठक जारी
८ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा बैठक बसिरहेको हो । महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
महानगर, जिल्ला हुदै प्रदेश कमिटीबाट सिफारिस भएर आएका नाममा एमालेले महानगर र उपमहानगरका उम्मेदवार केन्द्रबाट छान्नेछ ।
एमालेसहित सबैजसो दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवार मनोनयनका लागि समय छुट्याएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply