२८ बैशाख २०७९, बुधबार १०:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विद्यालयमा पनि शनिवार र आइतवार बिदा
२८ वैशाख, काठमाडौं । सरकारले शिक्षण संस्थामा पनि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयले यही जेठबाट सरकारी तथा निजी दुवै शिक्षण संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो।
प्रवक्ता दीपक शर्माका अनुसार सातामा दुई दिन बिदा दिएसँगै अब शुक्रबार पूरै दिन पढाइ हुनेछ।
मन्त्रालयले हिउँदे, वर्षे र स्थानीय बिदालाई कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिने नियम पनि ल्याएको छ।
मन्त्रालयले विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सिटिइभिटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्ने गरी निर्णय लिएको छ।
देशमा आर्थिक संकट बढ्दै गएपछि सरकारले यसअघि नै जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लिइसकेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply