३ जेष्ठ २०७९, मंगलवार ११:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेले हटायो नौ महिनादेखि जारी संसदको अवरोध
३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध हटाउने निर्णय लिएको छ
नेकपा एमालेका सांसद प्रदीप कुमार ज्ञवालीले भदौ २३ गतेदेखि जारी संसदको अवरोध हटाएर नयाँ ढंगले विरोधका कार्यक्रम अघि बढाउने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको तर्फबाट आफ्ना कुरा राख्दै ज्ञवालीले अब नयाँ ढंगले आन्दोलन अघि बढाउने बताएका छन्।
हामीले आन्दोलनका स्वरूपलाई फरक ढंगले अघि बढाउन चाहेका छौँ , उनले भने, देशको अर्थतन्त्र संकटमा परेको छ। तर सरकार गैरजिम्मेवार देखिएको छ। यस्तो अवस्थामा संसदमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भएकाले यो कदम चालेका हौँ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply