४ जेष्ठ २०७९, बुधबार ०१:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
हालसम्मको मत परिणाम : कांग्रेस २००, एमाले १२४, माओवादी केन्द्र ८६ पालिकामा विजयी
४ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार मतदान भएकामध्ये सत्तारुढ नेपाली कांग्रेसले २०० पालिक जितेको छ । मतगणना जारी छ । कांग्रेस अहिलेसम्म १२२ तहमा पनि कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिका, नेपालगञ्ज, बुटवल, धरान र इटहरी उपमहानगरमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले यो समाचार तयार पार्दासम्म १२४ तह जितेको छ भने ७४ तहमा अग्रता लिएको छ । माओवादी केन्द्रले ८६ स्थानीय तह जित्दा ३० मा अग्रता लिएको छ ।
नेकपा एकीकृत समाजवादीले ७ तह जितेर चौथो स्थानमा रहँदा १३ तहमा अग्रता लिएको छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) ले ५ तहमा विजयी हुँदा २८ मा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्य उम्मेदवारले १४ तह जितेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply