५ जेष्ठ २०७९, बिहीबार ०२:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी
५ जेठ, काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका नरुलाल चौधरी प्रमुखमा विजयी भएका छन्।
उपमेयरमा पनि एमालेकै हुमा डिसी निर्वाचित भएकी छन्।
चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा लाई ५ हजार ३६० मतान्तरले पराजित गरेका छन्।
मेयरमा निर्वाचित चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत ल्याए। ०७४ को निर्वाचनमा पनि उनी काँग्रेका भुपबहादुर डाँगी लाई हराउदै विजय भएका थिए।
डाँगी अहिले उपमेयरमा एमालेकी डिसीसँग ४९ मतले पराजित भएका छन्।
डिसीले ३० हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका छन्। पाँच दलिय गठबन्धनलाई हराउँदै नेकपा एमाले नगरप्रमुख र उपप्रमुखसहित १३ वटा वडामा विजयी भएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply