६९६ पालिकाको मत परिणाम : कांग्रेस ३१०, एमाले १८८ र माओवादी १२० वटामा विजयी
८ जेठ, काठमाडौं । बैसाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म ६९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २४८ नगरपालिका र ४४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।
मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण
नेपाली कांग्रेस
मेयर/अध्यक्ष-३१०
उपमेयर/उपाध्यक्ष-२८३
नेकपा एमाले
मेयर/अध्यक्ष-१८८
उपमेयर/उपाध्यक्ष-२१३
माओवादी केन्द्र
मेयर/अध्यक्ष-१२०
उपमेयर/उपाध्यक्ष-१२५
जसपा
मेयर/अध्यक्ष-२४
उपमेयर/उपाध्यक्ष-२८
एकीकृत समाजवादी
मेयर/अध्यक्ष-१७
उपमेयर/उपाध्यक्ष-२०
लोसपा
मेयर/अध्यक्ष-१०
उपमेयर/उपाध्यक्ष-९
राप्रपा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-४
जनमोर्चा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३
नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३
जनमत पार्टी
मेयर/अध्यक्ष-२
उपमेयर/उपाध्यक्ष-१
मजदुर किसान पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
तमलोपा
मेयर/अध्यक्ष-१
जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
विवेकशील साझा
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
स्वतन्त्र
मेयर/अध्यक्ष-९
उपमेयर/उपाध्यक्ष-४
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply