८ जेष्ठ २०७९, आईतवार १०:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
डाक्नेश्वरीमा एमाले विजयी
८ जेठ, सप्तरी । सप्तरीको मको मेयरमा नेकपा एमाले पार्टीका उम्मेदवार रामलखन मलाह निर्वाचित भएका छन् ।
उनी ५ हजार ८ सय ५४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरे ।
यसैगरी उपमेयरमा एमालेकै मीरा कुमारी यादव ६ हजार १ सय ९७ मत ल्याई निर्वाचित भएकी छिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दु देवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गरिन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply