१० जेष्ठ २०७९, मंगलवार ०५:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित
१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित बनेका छन्।
कलेजकै कोअर्डिनेटरले कक्षा ११ का छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।
आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी पनि गरेका हुन्।
आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीको आरोप छ।
विद्यार्थीहरुले शिक्षकविरुद्ध विद्यालय परिसरमै नाराबाजी गरिरहेका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply