२५ जेष्ठ २०७९, बुधबार ०६:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमाण्डका उच्च अधिकारी काठमाडौं आउँदै
२५ जेठ, काठमाडौं । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै अमेरिकी उच्च अधिकारीहरूको नेपाल आगमन बाक्लिरहेका बेला अर्को महिना अमेरिकी उच्च पदस्थ सैनिक अधिकारी काठमाडौं आउँने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आउँन लागेको नेपाली सेनाले पुष्टि गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार असार अन्तिम साता अमेरिकी सैनिक अधिकारी नेपाल भ्रमण आउँन लागेका हुन् । यसअघि अमेरिकी उपविदेश मन्त्री नेपाल भ्रमण गरेर फर्किएकी थिइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply