सरकारलाई भट्टराईको प्रश्न : मल खोज्न गएका कृषिमन्त्री फर्किए कि भारतमै निर्वासित भए ?
२५ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले रासायनिक मल अभावले किसान पीडामा परिरहेका बेला पाँच दलीय गठबन्धन सरकार रमिते बनेको बताएका छन् ।
विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै भट्टराईले सरकारमाथि प्रश्न उठाएका छन् । धान, मकैसहितका बर्खे बालीका लागि आवश्यक मल ल्याउन नसकेको सरकारले त्यसमै माल खोजिरहेको आरोप लगाए छन् ।
उनले मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भएको बताएका छन् । रासायनिक मल खोज्न कृषिमन्त्री भारततिर गएका छन् भन्ने हामीले सुनेका छौं’ उनले थपे, मल खोज्न गएका कृषिमन्त्री उतै पो निर्वासित हुने हुन् किन भन्ने भएको छ । यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजेको छ’ उनले भने, सरकारले माल नबुझेसम्म मल आउँदैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply