१३ असार २०७९, सोमबार ०५:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आइजीपी नियुक्तिविरूद्धको रिटमा सुनुवाइ हुँदै
१३ असार, काठमाडौँ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ । असार ५ गते सुनुवाई भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई भइरहेको छ । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयबिरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply