२१ श्रावण २०७९, शनिबार ०५:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एक्लै लडन सकिन्न भन्ने सत्ता गठबन्धनको निष्कर्ष नै एमालेको विजयको आधार : नेम्वाङ
२१ साउन,दाङ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धन नै एमालेको विजयको आधार भएको बताउनु भएको छ।एमालेविरुद्ध गठबन्धन नगरी लड्न सकिँदैन भन्ने अवस्थामा पुग्नु नै एमालेको आधा विजय भएको नेम्वाङले बताउनु भयो।
यो दूषित गठबन्धन भएको आरोप लगाउँदै उहाँले एमाले जनताको विश्वास गरी मैदानमा उत्रिएको बताउनु भयो । उहाँले अहिले देशभरनिर्वाचनकेन्द्रित अभियान चलाएको पनि बताउनु भयो ।
प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेम्वाङले एमालेले आवश्यक परे गठबन्धन गर्नसक्नेतर दूषित गठबन्धन नगर्ने बताउनु भयो । अहिले विचार र सिद्धान्त नमिल्ने दलहरूबीच सत्ताका लागि मात्रै गठबन्धन भएकाले यो दूषितभएको नेम्वाङको भनाइ थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply