संसदलाई राष्ट्रपतिको १५ बुँदे सन्देश, यस्तो छ पूर्णपाठ
३० साउन, काठमाडौं । संसदको दुबै सदनले पारित गरेर प्रमाणीकरणका लागि शीतल निवासमा पठाइएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले किन फिर्ता गरिन्? के कस्ता ऐतिहासिक तथ्य तर्क र संवैधानिक आधारलाई टेकेर राष्ट्रपतिले विधेयक फिर्ता गरेकी हुन्? यसबारे सर्वत्र चासो भइरहेका बेला नेपालखबरले राष्ट्रपतिको संसदलाई १५ बुँदे लिखित सन्देशको पूर्णपाठ फेला पारेको छ।
राष्ट्रपतिले १५ बुँदे सन्देशसहित नागरिकतासम्बन्धी विधेयक संसदसमक्ष फिर्ता पठाएकी हुन्। आफ्नो सन्देशमा उनले केपी ओलीका पालाको अध्यादेश किन प्रमाणीकरण गरियो र अहिलेको विधेयक किन फिर्ता गरियो भन्नेबारे जवाफ दिने प्रयाससमेत गरेकी छिन्।
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि प्राप्त भएको १५ दिनसम्म राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेर राखेकी थिइन्। १५ दिन पुगेपछि आइतबार उनले १५ बुँदे सन्देशसहित विधेयक संसदमा फिर्ता पठाएकी हुन्।
राष्ट्रपतिले विधेयक संसदमा फिर्ता पठाएपछि यसबारे दुईखाले तर्कहरु आइरहेका छन्। सत्ता पक्षले राष्ट्रपतिको कदमको आलोचना गरेको छ भने प्रतिपक्षी नेकपा एमालेले यसलाई स्वागत गरेको छ। जनमानसमा पनि यसबारे विपरीत धारणा आइरहेका छन्।
राष्ट्रपति भण्डारीले के कस्तो तर्कका आधारमा यो विधेयक फिर्ता पठाएकी हुन्?
हेरौं राष्ट्रपतिको १५ बुँदे सन्देश जस्ताको त्यस्तै :
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने









Leave a Reply