९ भाद्र २०७९, बिहीबार ०७:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिट बाँडफाँटका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक निश्कर्षविहीन
९ भदौ, काठमाडौं ।सिट बाँडफाँटका लागि बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अन्य विषयमा छलफल गरेर सकिएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै छलफल भएन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। भोलि पुनः बस्नेगरी आजको बैठक सकिएको सहभागी एक नेताले जानकारी दिए।
आजको बैठकमा नागरिकता विधेयक, शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको ती नेताले बताए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply