११ भाद्र २०७९, शनिबार १५:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
हार्मोनियम र गितार बजाएर ओलीले गरे केन्द्रीय सदस्यहरुलाई स्वागत
११ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरुलाई तीजको अवसर पारेर स्वागत गरेका छन् ।
बैठक समापनपछि एभरेष्ट होटलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीसहितका नेताहरु सहभागी छन् । एमालेले आयोजना गरेको स्वागत कार्यक्रममा तीज गीतका नृत्यहरु समेत देखाइएका छन् ।
केन्द्रीय सदस्यहरु आ आफ्नो कार्यक्षेत्र फर्किनुअघि अध्यक्ष ओलीले रात्रीभोज दिएका हुन् । अध्यक्ष ओलीले हार्मोनियम बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए । हार्मोनियम बजाउँदै ओलीले गीतको भाका समेत देखाउन खोजेका थिए भने उपाध्यक्ष सुवास नेम्वाङले गितार बजाउन मेलो नपाएपछि ओलीले नै खोसेर गितार बजाएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply