१५ भाद्र २०७९, बुधबार ०३:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु, १२ जना घाइते
१५ भदौ, दाङ । चट्याङ लागेर दाङमा दुई महिलाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मृतक र घाइतेको अझै नाम खुल्न नसकेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताएका छन् । दुई जनाको मृत्यु भन्ने खबर आएको छ । त्यहाँ जान गाडीबाट झरेर पनि ४ घण्टा हिँड्नु पर्छ । कसैसँग सम्पर्क भएको छैन, उनले भने, बिहान वडाध्यक्षलाई फोन आएको रहेछ उहाँ पनि हाम्रो प्रहरी टोलीसँगै गइरहनु भएको छ । अझै डेढ घण्टा जतिमा पुगौंला भन्नुभएको छ । उनले त्यो ठाउँमा फोन सम्पर्क समेत नभएको बताएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply