दुई केन्द्रीय सदस्यसहित आज एमाले प्रवेश गर्दै यी चर्चित नेता
१५ भदौ, कञ्चनपुर । नेकपा एकीकृत समाजवादीले आफूलाई बलियो दाबी गरेको सुदुरपश्चिमको गढ आजबाट भत्किने भएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका साँसदसहित पार्टीका प्रदेश अध्यक्ष नै एमाले प्रवेश गर्ने भएपछि नेकपा एसको गढ भत्किने भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुरमा आयोजना हुने विशाल जनसभामा एसका नेताहरुलाई एमालेमा प्रवेश गराउनुहुनेछ । एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एसकी केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा, सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाही, बेदकोट गढी नगरपालिकाका पूर्व मेयर अशोक चन्दलगायतका नेताहरु एमाले प्रवेश गर्दैहुनुहुन्छ ।
त्यसैगरी कैलालीबाट पनि काङ्ग्रेस,माओवादी, नेकपा एस,जसपा,राप्रपाका प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश हुने कार्यक्रम रहेको एमाले कैलालीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply