१५ भाद्र २०७९, बुधबार ०९:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै चौधरीलाई ओलीको स्वागत
१५ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् । एमालेमा जाने चर्चा चल्नासाथ मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई मन्त्रीबाट बर्खास्त गरेका थिए ।
कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका हुन् ।
उनीसँगै नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द , नेता वीरबहादुर लगायर प्रदेश र जिल्ला कमिटीका सदस्यहरू प्रवेश गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply