२१ भाद्र २०७९, मंगलवार ११:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्री देउवासँग भारतीय सेना प्रमुख पाँडेको भेटवार्ता
२१ भदौ,काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता छन् ।
मंगलबार अपरान्ह पाँडेले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन् । पाँडे आइतबार नेपाल आएका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply