३१ भाद्र २०७९, शुक्रबार ०४:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
महाअभियोग समितिमा एमालेको प्रस्ताव : जबरालाई पुरक प्रश्न नगरौं, थप कागजात मगाऔं
३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई एमालेले पुरक प्रश्न नसोध्न प्रस्ताव गरेको छ । महाअभियोग सिफारिस समितिको बैठकमा पुरक प्रश्न नगरेर थप कागजात संकलन गर्ने प्रस्ताव गरेको हो । थप प्रमाण जुटाउन एमालेबाट समितिमा प्रतिनिधित्व गर्ने नेताहरुले यस्तो प्रस्ताव राखेका हुन् ।
सिफारिस समितिका सदस्य रहेका एमालेका सांसद कृष्णभक्त पोखरेलले पुरक प्रश्न सोध्नुभन्दा पनि थप कागजात मगाउनु पर्ने बताएका छन् । सांसद पोखरेलले प्रश्न सोध्नका लागि आधिकारिक कागजात पनि आवश्यक पर्ने उल्लेख गरेका छन् ।
सत्ता गठबन्धनका सांसदहरु भने पुरक प्रश्न सोध्नुपर्ने अडानमा छन् । सो क्रममा समितिले तयार पारेको प्रतिवेदनमा निलम्बित प्रधानन्यायधीश जबरालई हस्ताक्षर गराउने-नगराउने भन्ने विषयमा सांसदहरुबीच कुरा मिल्न सकेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply