२ आश्विन २०७९, आईतवार ०७:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जबरालाई निवासमै रोक, सर्वोच्च जान पाएनन्
२ असोज, काठमाडौं । सर्वोच्च अदालत जाने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित सरकारी निवासमै रोक लगाइएको छ ।
उनी बाहिरिने गेटमै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महाभियोग निष्क्रिय भइसकेपछि हाजिर हुन नदिएर सरकारले आफूलाई नजरबन्दमा राखेको अभिव्यक्ति दिएका छन् ।
संसदको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग निष्क्रिय भएको तर्क गर्दै जबरा आज सर्वोच्च जाने तयारीमा थिए ।
उनले आफू सर्वोच्च आउने र त्यसको तयार गर्न सर्वोच्च प्रशासनलाई शनिबार नै जानकारी गराएका थिए । जबरा अदालत आउने जानकारी पाएपछि सर्वोच्च बार एसोसिएनले पनि आकस्मिक बैठक डाकेर सर्वोच्च प्रवेशमा रोक लगाउने निणर्य गरेको छ । अहिले सर्वोच्च परिसर र बालुवाटार गेटमा सुरक्षा कडा पारिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply