१ मंसिर २०७९, बिहीबार ०८:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चुनाव प्रचारको अन्तिम दिन अध्यक्ष ओलीले आज झापाका २ वटा आमसभालाई सम्बोधन गर्नुहुँदै
१ मंसिर, झापा। चुनाव प्रचार–प्रसारको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका दुईवटा आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार झापा क्षेत्र नं १ को धुलाबारीमा हुने आमसभालाई केहीबेर अघिदेखि सम्बोधन गर्ने कार्यक्रम सुरु भएको छ ।
यसैगरी झापा क्षेत्र नं ५ गौरीगञ्जमा आयोजना हुने आमसभालाई दिउसो ३ बजे सम्बोधनको कार्यक्रम रहेको दाहालले जानकारी दिनुभयो । हिजो सुनसरी र मोरङका विभिन्न ठाउँमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरेर अध्यक्ष ओली गएराती ११ बजेतिर दमक आइपुग्नु भएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply