ललितपुरको तीन वटै क्षेत्रमा एमालेको प्रारम्भिक अग्रता
५ मंसिर, ललितपुर । ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।
ललितपुर–१ मा नवराज सिलवालले अग्रता लिएका छन् । सिलवालले ६६७ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबराले ४०१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ९३ मत पाएका छन् ।
ललितपुर–२ मा एमालेकै प्रेमबहादुर महर्जनको अग्रता छ । महर्जनले १,३१७ मत पाएका छन् । उनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यले १०९७ मत पाएका छन् । राप्रपाका बुद्धरत्न महर्जनले ७९० मत पाएका छन् ।
ललितपुर–३ मा पनि एमालेकै अग्रता छ । एमालेका अमृत खड्काले अग्रता लिइरहेका छन् । उनले ७५७ मत ल्याएका छन् । स्वतन्त्र राष्ट्रिय पार्टीका उम्मेदवार तोसिमा कार्कीले पछ्याइरहेकी छन् । खड्काले २८६ मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार पम्फा भुसालले १०९ मत पाएकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply