७ मंसिर २०७९, बुधबार ०२:१६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
समानुपातिक : एमालेको मत दुई लाख नाघ्यो, अरु कुन दलको कति ?
७ मंसिर, काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुई लाख मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ५ हजार ८ सय ४८ मत आएको छ ।
त्यस्तै कांग्रेसले १ लाख ८१ हजार ९ सय ८२ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थान कायमै राखेको छ । स्वतन्त्र पार्टीले ९४ हजार ३ सय ७८ र माओवादी केन्द्रले ८६ हजार २०६ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९ हजार ३१०, जनता समाजवादी पार्टीले १५ हजार १२२, जनमत पार्टीले १४ हजार ९९८, नेपाल मजदुर किसान पार्टीले ११ हजार ७०३, नेकपा (एकीकृत समाजवादी)ले १० हजार ८४९, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply