१० मंसिर २०७९, शनिबार ११:३९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुवास नेम्वाङलाई, १३० मतको अग्रता
१० मंसिर,इलाम। मतगणना सकिनै लाग्दा इलामको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।
पछिल्लो परिणामअनुसार नेकपा एमालेकोकेन्द्रीय उपाध्यक्ष सुवासचन्द नेम्वाङ १३० मतले अग्रता लिनुभएको छ ।
निरन्तर अग्रता कायम गर्नुभएका नेम्वाङलाई इलाम नगरपालिका वडा नं ३ को गणना सकिँदा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतलेअग्रता लिनुभएको थियो ।
अहिले नेम्वाङ्गको २९१३५ मत रहेको छ भने खड्काको २९००५ मत रहेको छ ।
अन्तिम वडा इलाम–१ गणना बाँकी रहदा नेमाङले १३० मतले अग्रता लिनुभएको छ । इलाम नगरपालिका कोवडा नम्बर –१ मा गत स्थानीय निर्वाचनमा एमाले ५० मतअन्तरमा वडाअध्यक्ष हारेको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply