१८ पुष २०७९, सोमबार १२:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले अध्यक्ष ओली र नेसपा अध्यक्ष भट्टराईबीच बालकोटमा भेटवार्ता
१८ पुस, काठमाडौं । दुई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र डा. बाबुराम भट्टराईबीच आज (सोमबार) भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बालकोट पुगेका हुन् ।
भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ । भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गत प्रदेश तथा प्रतिनिधिसभा चुनावमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।
उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिन्द्र राय यादव, वाग्मती र गण्डकीमा क्रमशः गंगानारायण श्रेष्ठ, फणीन्द्र देवकोटा निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply