२४ पुष २०७९, आईतवार ११:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश–१ मा पुस २८ गते सभामुखको निर्वाचन
२४ पुस,मोरङ । प्रदेश–१ प्रदेश सभा सचिवालयको सभामुख र उपसभामुख चयन गर्न पुस अन्तिम साता निर्वाचन हुने भएको छ ।
प्रदेश–१ को सभामुखका निम्त्ति पुस २८ र उपसभामुखका निम्ति २९ गते निर्वाचन हुने भएको हो । संसद सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले निर्वाचनबारे निर्णय गरेको जनाइएको छ ।
प्राप्त जानकारी अनुसार सभामुखको निर्वाचन कार्यतालिका पौष २६ गते सार्वजनिक हुनेछ । प्रदेश–१ मा सभामुख माओवादी केन्द्रले पाउने सहमति सत्तारूढ दलबीच भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
सभामुखमा माओवादी केन्द्रबाट ओखलढुङ्गाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीले दाबी गरेको उनले जानकारी दिए । उपसभामुखमा भने अहिलेसम्म कसैको दाबी नआएको जनाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply