२५ पुष २०७९, सोमबार १२:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गण्डकीमा तीन विना विभागीय मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारीले लिए शपथ
२५ पुस, पोखरा । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री अधिकारीसहित अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनीहरुले शपथ लिएका हुन् ।
एमाले संसदीय दलका नेता अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । अधिकारीले एमाले, माओवादी, राप्रपा र एक स्वतन्त्रसहित ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मुख्यमन्त्री अधिकारीले माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply