३० पुष २०७९, शनिबार ०८:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मधेश प्रदेश सभामुखका लागि एमालेका मण्डलको उम्मेदवारी दर्ता
३० पुस, जनकपुरधाम । मधेश प्रदेशका सभामुखका नेकपा एमालेका सांसद रामचन्द्र मण्डल उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता साझेदार दलहरुबीच बनेको सहमति अनुसार सांसद मण्डलले प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
धनुषा क्षेत्र नम्बर १९२०बाट निर्वाचित मण्डलले सभामुखका लागि आफूलाई लोसपा सहित सत्ता साझेदार सबै दलको समर्थन रहेको बताए ।
सभामुख र उपसभामुखको उम्मेदवारी दर्ताका लागि प्रदेशसभा सचिवालयले बिहान ११ बजेदेखि दिउसो ३ बजेका लागि समय दिएको छ ।
सत्ता साझेदार दलहरुबीच उपसभामुख जनमत पार्टीलाई दिने सहमति बनेको छ । उपसभामुखमा जनमतले बबिता राउत ईसरको उम्मेदवारी दर्ता गराउने बुझिएको छ ।
यता, नेपाली कांग्रेसले पनि सभामुख/उपसभामुखमा उम्मेदवारी दर्ता गराउने/नगराउने विषयमा छलफल गरिरहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply