अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड नेपाल आउँदै
११ माघ,काठमाडौं । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरीया नुल्याण्ड नेपाल आउने भएकी छिन् । विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्याण्ड कहिले आउने भन्नेबारेमा भने निश्चित भइसकेको छैन । उनी के कति कारणले नेपाल आउन लागेकी हुन् भन्ने पनि खुलाइएको छैन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो । नुल्याण्ड यसअघि जेठ ६ गते अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जेया तीन दिने नेपाल भ्रमणमा काठमाडौं आएकी थिइन् ।
निकट भविष्यमा हुन लागेका ती भ्रणहरूमध्ये अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको भ्रमणका विषयमा मंगलबार परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समेत अमेरिकी राजदूत डीन.आर. थम्पसनको छलफल भएको परराष्ट्र स्रोतको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply