कांग्रेस उपसभापति खड्काले गरे राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न माग
१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगलाई सुुझाव दिएका छन् । राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेर संशयको घेराबाट आफूलाई निर्वाचन आयोगले बाहिर निकाल्न उपयुक्त हुने उनले टिप्पणी गरेका छन् ।
दायाँबायाँ नसोची, नहेरी । निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ खड्काले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिँदैछ । राजनीतिक दलहरु आफू अनुकूलको राष्ट्रपति बनाउनेगरी लागि परेका छन् । सत्ता गठबन्धनले भागबण्डा गर्दा एमालेले राष्ट्रपति लिने समझदारी भएको जनाइएको छ । यद्यपि राष्ट्रियय सहमति गर्नपर्ने भन्दै माओवादीबाट आवाज उठ्न थालेपछि विवाद बढ्ने संकेत देखिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply