अनेरास्ववियु महाधिवेशन : चार स्थायी समिति सदस्यसहित ३९ कार्यसमिति सदस्य निर्विरोध
४ फागुन, काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । उम्मेदवारी मनोनयनको अन्तिम सूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध हुनेमा अधिकांश मधेश र प्रदेशहरूतर्फ महिला सदस्य छन् । १९९ सदस्यीय केन्द्रीय कमिटीका ३९ जना निर्विरोध भएको निर्वाचन आयोगका प्रमुख कुमार खकुरेलले जानकारी दिए ।
यी हुन् निर्विरोध निर्वाचित सदस्यहरू
स्थायी कमिटी सदस्य
ललित नारायण रजक (मधेश)
समिम खाँ (मधेश)
किरण कुमारी कापर (मधेश)
सुनिता थापा (वागमती)
केन्द्रीय सदस्यहरू
जलसा कुमारी बुढा (एकता)
सविता थापा (मधेश)
पुजा सुनुवार (उत्पीडित)
पुष्पा कुमारी धामी (आदवासी)
सृष्टि रानामगर (आदिवासी)
कल्पना तिमल्सिना (सुदूरपश्चिम)
राधा बोहोरा (सुदूरपश्चिम)
भूमिका कुमारी कुँवर (सुदूरपश्चिम)
नपुरा कुमारी शाही (सुदूरपश्चिम)
एलिसा डिसी (कर्णाली)
गीता राना (कर्णाली)
प्रतिमा खड्का (कर्णाली)
अनिता पौडेल (गण्डकी)
प्रमिला खड्का (गण्डकी)
शोभिना सुवेदी (अनु) (गण्डकी)
सावित्रा खत्री (गण्डकी)
वागमती प्रदेश महिला
आङलामु शेर्पा
पार्वती दाहाल
रचना सपाकोटा
सरस्वती थापा
अनुपा लामिछाने
मनिषा कुमारी साह
रेणु पोखरेल कायरा
लक्ष्मी तिमल्सिना
मधेश प्रदेश खुला
मनिष प्याकुरेल
मुखर्जी प्रसाद यादव
रियाज अन्सारी
विवश सापकोटा
सत्यन्द्र यादव
सुभास यादव
प्रदेश १ महिला
इन्दिरा खतिवडा
कृतिज्ञा गौतम
झरना थापा
दिपा चेम्जोङ
रेखा न्यौपाने
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply