१७ फाल्गुन २०७९, बुधबार ०६:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश १ को नाम प्रस्ताव गर्न १ घण्टा समय थप
१७ फागुन, विराटनगर । प्रदेश १ प्रदेशसभामा नामकरणको प्रस्ताव पेस गर्ने समय एक घण्टा थप गरिएको छ ।
यसअघि १२ बजे सम्म समय तोकिएको भएपनि आन्तरिक तयारी नपुगेको भन्दै १ घण्टा थपिएको हो ।
प्रदेशसभामा रहेका दलहरूको आन्तरिक बैठकका कारण केही ढिला भएको हो ।
नामकरणका विषयमा आफ्नो दलभित्र सहमति जुटाउन नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको संसदीय दलको बैठक बसिरहेको छ ।
बैठकका लागि प्रदेशसभा सचिवालयले ११ बजेको सूचना जारी गरेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply