१८ फाल्गुन २०७९, बिहीबार १०:५०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
समाजवादी र स्वतन्त्र पार्टीसँग माग्यो एमालेले भोट
१८ फागुन, काठमाडौं । (नेकपा एमाले) ले आज नेकपा एककिृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यलयमै पुगेर राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेको छ ।
राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका थिए ।
आजै दिउँसो एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि मत मागेका छन । रास्वपाकै कार्यालयमा पुगेर उम्मेदवार नेम्वाङसहितको टोलीले मत मागेको हो ।
दुवै दलसँगका भेटमा सकरात्मक कुराकानी भएको नेताहरुले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply