१८ फाल्गुन २०७९, बिहीबार १२:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुवास नेम्वाङले रास्वपाको मत पाउनु हुन्छ : योगेश भट्टराई
१८ फागुन, काठमाडौँ । नेकपा एमालेका नेताहरुले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत सुवासचन्द्र नेम्वाङको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।
आज (बिहीबार) रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुसँगको भेटवार्तापछि एमाले सचिव योगेश भट्टराईले रास्वपाको मत नेम्वाङको पक्षमा पर्ने बताएका हुन् ।
रास्वपाका अध्यक्षले आफ्नो पार्टी छलफलमा रहेको र केही समय हामी सहकार्यमा समेत रहेको हुनाले एकअर्कालाई बुझेका छौं । सुवास नेम्वाङ जत्तिको व्यक्तित्व मुलुकले कमै पाउँछ । यो एउटा मौका हो भन्नु भएको छ, सचिव भट्टराईले भने, उहाँको भनाइ र बडी ल्याङ्वेजबाट हामी यो बुझ्छौं कि राष्ट्रपतिमा रास्वपाको मत सुवास नेम्वाङले पाउनु हुन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply