२२ फाल्गुन २०७९, सोमबार ०१:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लिग–२ मा आज यूएईसँग दोस्रोपटक भिड्दै नेपाल
२२ फागुन, काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ। नेपाल र यूएईबीच दोस्रो खेल हुन लागेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा नेपाल यूएईविरुद्ध पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा यूएईले नेपाललाई हराएको थियो।
यो खेल नेपालले जिते दुवै टोलीका लागि विश्वकप छनोटको सम्भावना कायम रहनेछ। तर नेपाल हारेको अवस्थामा भने नामिविया र यूएईमध्ये एक टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply