१७ चैत्र २०७९, शुक्रबार ११:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चितवन–२ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार सिफारिस
काठमाडौं । चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) बाट रामप्रसाद न्यौपानेको एकल सिफारिस भएको छ ।
चितवन जिल्ला अध्यक्ष समेत रहेका न्यौपानेलाई जिल्ला कमिटीले एकल सिफारिस गरेको हो । चितवन–२ को उमेदवारका लागि एमालेका नेताहरू देवी ज्ञवाली, विजय सुवेदी लगायतको पनि चर्चा थियो ।
न्यौपाने मंसिर ४ को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएका थिए । तर, नेपाली कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । वैशाख १० गते हुने उपनिर्वाचनका लागि शनिबार केन्द्रीय सचिवालय बैठक बसेर उम्मेदवार छान्ने एमालेको तयारी छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply