२३ चैत्र २०७९, बिहीबार १०:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहिनता : रघुजी पन्त
२३ चैत, काठमाडौं । सांसद रघुजी पन्तले प्रचण्ड नेतृत्वको सरकारलाई गतिहिन सरकारको संज्ञा दिएका छन् । आज (बिहीबार) संसदको विशेष समयमा बोल्दै सांसद पन्तले यो सरकारले जनताको पक्षमा केहि गर्न नसकेको दाबी गरेका हुन् ।
पन्तले भने, ‘आजका प्रधानमन्त्रीसँग दागैदाग छ । यो गतिविहीन सरकार हो । उपलब्धीविहीन सरकार हो ।’ १०० दिन हुँदा पनि सरकार बनाउन नसक्नु असक्षमता रहेको बताए । पन्तले प्रधानमन्त्री भएर के गर्नुभयो त्यो कुराले महत्व राख्ने बताएका छन् । सय दिनको उपलब्धि भ्रष्टाचार र दिशाहिनता मात्र रहेको आरोप लगाए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply