२५ चैत्र २०७९, शनिबार १२:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सभामुख र तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल
२५ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार छलफल गरेका हुन्।
सभामुखको कार्यालय सिंहदरबारमा उनीहरूबीचमा शनिबार दिउँसो भेटवार्ता भएको हो।
प्रतिनिधिसभाको कामकारबाही लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेको पहलमा तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply