२७ चैत्र २०७९, सोमबार ०६:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न ओली नेपालगञ्जमा
२७ चैत, नेपालगञ्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन आजबाट सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन गर्न सोमबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन् । अध्यक्ष ओलीलाई कार्यकर्ताको ठूलो भीडले स्वागत गरेको छ ।
पूर्व प्रधानमन्त्री ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल पनि नेपालगन्ज पुगेका छन् । राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत लगायतका नेताहरु यस अगाडि नै नेपालगञ्ज पुगेका छन् ।
आजदेखि चैत २९ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । महाधिवेशनले युवाका वर्तमान मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्बोधन गर्ने युवा संघले जनाएको छ । अध्यक्षका लागि हाल क्षितिव थेवे, सन्तोष रावल र अञ्जना अधिकारीलगायत लबिङमा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply