२४ बैशाख २०८०, आईतवार ०७:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेले बोलायो संसदीय दलको बैठक
२४ वैशाख, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाइएको जानकारी दिए । दिउँसो १ बजे दलको बैठक बोलाइएको छ । संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुन्छ र सोही अनुसार हाम्रो पार्टीका सांसदहरूले भूमिका खेल्नुहुन्छ, गिरीको भनाइ छ । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply