२ जेष्ठ २०८०, मंगलवार १३:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आङटावा शेर्पालाई दुई दिन थुनामा राख्न अनुमति
२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद आङटावा शेर्पालाई थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
दुई दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गत शुक्रबार पक्राउ पुर्जी जारी भएपछि शेर्पा सोमबार आफैं प्रहरी कार्यालय पुगेका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए । शेर्पाले कांग्रेस नेता बालकृष्ण खाँणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप छ । उनलाई मतियारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply