३ असार २०८०, आईतवार ०८:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जिम्बाब्वेविरुद्ध कुशलको अर्धशतक
३ असार, काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
जिम्बाबेस्थित हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा बिनाविकेटको क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ।
ओपनर कुशलले १९.६ ओभरमा अर्धशतक बनाए। उनले ६३ बलको सामना गर्दै ८ चौका मद्दमा अर्धशतक पूरा गरेका हुन्।
अहिले क्रिजमा कुशल ५१ र आशिफ शेख ३० रनमा नटआउट छन्। आशिफ ५९ बलमा ३० रन बनाएर खेलिरहेका छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply