४ असार २०८०, सोमबार ०५:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कोशी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता सुरु
४असार, काठमाडौं ।कोशी प्रदेश सरकार र पहिचानवादीबीच विराटनगरमा वार्ता सुरु भएको छ।
प्रदेशको नाम ‘कोशी’ राखिएकामा असन्तुष्ट हुँदै आन्दोलनरत पक्षसँग प्रदेश सरकारले संवाद थालेको हो।
‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचानवादीहरूको माग छ।
यस क्रममा भएका आन्दोलनमा हिंसात्मक घटना पनि भए। प्रहरीसँगको झडपमा एकजना पहिचानवादी नेता (पदम लिम्बू लाजेहाङ) सहिदसमेत भइसकेका छन्।
प्रदेशसभाको दुईतिहाइ मतले कोशी नाम पारित गरे पनि पहिचानवादी असन्तुष्ट छन्। उक्त नाम खारेजीका लागि उनीहरुले ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ नै गठन गरी आन्दोलन गरिरहेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply