४ असार २०८०, सोमबार १२:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओली र चिनियाँ राजदूत चेत सोङ बिच भेटवार्ता
४ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेत सोङले सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका छन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत सोङले सोमबार दिउँसो ओलीसँग वार्ता गरेका हुन्।
राष्ट्रियसभा गृहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीसहितले समाजवादी मोर्चा घोषणा गर्नुअघि चिनियाँ राजदूत र ओलीबीच वार्ता भएको हो।
आगामी अगस्टमा चीन भ्रमणका लागि निस्कनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चा घोषणा या पार्टी एकता पहल गर्ने योजना बनाएका थिए। त्यहीअनुसार सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा घोषणा हुँदैछ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply