१५ असार २०८०, शुक्रबार ०९:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मध्यावधिको तयारीमा छैनौं : हिक्मत कार्की
१५ असार,मोरङ । कोशी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत नपाएका हिक्मत कार्कीले मध्यावधि चुनावको तयारीमा नरहेको बताएका छन् । प्रदेशसभाको बैठकपछि बाहिरिदै कार्कीले आफूहरु मध्यावधि चुनावको तयारीमा नरहेको बताएका हुन् ।
प्रदेश प्रमुखले जे आह्वान गर्नु हुन्छ त्यहि हुन्छ । अहिले हामी मध्यावधिको तयारी अवस्थामा छैनौं,’ उनले भने, यदि मध्यावधिको अवस्थामा पुर्यायो भने त जार्नै पर्यो ।
कार्कीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताए। कार्कीले भने,‘मैले राजीनामा दिनु पर्दैन । किन भने मैले विश्वासको मत प्राप्त गरिन् । समय परिस्थितिले कहाँ पुर्याउँछ अब ?’ विश्वासको मत विभाजनमा कार्कीले ४६ मत प्राप्त गरे । बहुमतका लागि ४७ सांसको समर्थन आवश्यक थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply