सट्टेबाजी आरोपमा कलाकारसहित ११ जनाविरुद्ध मुद्दा, ३ देखि १० वर्ष कैद माग
२५ असार, काठमाडौं । ‘वान एक्स बेट’ मा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरहरूसहित ११ जनालाई तीन देखि १ वर्षसम्मको कैद माग गर्दै मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले ११ जनाविरूद्व जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । प्रहरीले वान एक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार बेगम नेपाली, मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु पौडेल ‘राजु मास्टर’, पवन खतिवडा ‘म्याकुरी’, सरोज घिमिरे, जलन घर्ती मगर र कुशल पोखरेलविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरू गत जेठ ३२ गते पक्राउ परेका थिए ।
यस्तै यस प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ माइती भई लम्कीचुहा–१० की २९ वर्षीय अनिता धितालविरूद्ध पनि मुद्दा चलाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply