१५ श्रावण २०८०, सोमबार ०७:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राप्रपा कार्यालयमा महानगरपालिकाको डोजर रोक्न तेर्स्याइयो गाडी
१५ साउन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकाले दिएको समय सीमा कटेपछि आज कामनपाले सो कार्यालय रहेको भवन भत्काउने तयारी गरेको छ ।
तीन दिनको समय दिएर शुक्रबारै माइकिङ गरिएको भए पनि राप्रपाले भवन खाली गराएको थिएन । कामनपाको टोली आज डोजरसहित जान लागेको हो । तर महानगरपालिकाको टोलीलाइ रोक्न धुम्बाराहीस्थित राप्रपा कार्यालय जाने बाटोमा गाडीहरु तेस्र्याएर अवरोध गरिएको छ ।
महानगरको डोजर आउने तयारी भएपनि आज राप्रपा कार्यालयमा तनाव देखिएको छ । राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कारलाइ तेर्स्याइएर बाटो बन्द गरेका छन् । राप्रपा कार्यालय रहेको घर हाइटेन्सनमुनि निर्माण भएकाले कामनपाले भत्काउन लागेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply