२३ श्रावण २०८०, मंगलवार १३:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसद्मा फेरि एमालेको अवरोध, बुधबारका लागि सर्यो प्रतिनिधिसभा बैठक
२३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले आज पुनः बैठक अवरुद्ध गरेको हो।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले यसअघि पनि पटक पटक संसद् बैठक अवरोध गर्दै आएको थियो।
दुई दिनसम्म तीन चरणमा चलेको तीन दलका शीर्ष नेताहरूको बैठकपछि आज एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको थियो।
सोही अनुसार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले जवाफ पनि दिएका थिए। तर, उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले पुनः संसद् बैठक अवरोध गरेको हो।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply